तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको रियलमीको दाबी

तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको रियलमीको दाबी
+
-

काठमाडौँ– रियलमीले तीव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको जनाएको छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार २०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा रियलमी देखिएको छ। अन्तर्राष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत छ।

५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ।

यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ।

विश्वमा युवापुस्तालाई लक्ष्य गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्रान्ड निर्माण गरिरहेको छ। ‘हाम्रा प्रतिस्पर्धी ग्रुपसँग प्रतिस्पर्धाको साहस दिँदै हामीसँग जोडिएका उपभोक्ता र कर्मचारीले हामीलाई चुनौतीदेखि उन्नतिसम्मको हौसला दिँदै ट्रेन्डसेटिङ ब्रान्ड बन्न उत्प्ररेणा दिनुभएको छ,’ कम्पनीका सीईओ स्काई लीले भने।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?