
काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर साओमीले पाँचौँ मी स्टोरको सार्वजनिक गरेको छ। काठमाडौँको कलंकीस्थित ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने कम्पनीले दाबी गरेको छ।
ब्रान्डले यस त्रैमासिकको अन्त्यसम्म मी स्टोरको संख्या दोब्बर गर्ने लक्ष्य राखेको छ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘यो साओमी नेपालका लागि एक विशेष माइलस्टोन हो। देशमा हाम्रो पाँचौँ मी स्टोरसँग, हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्ने प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकका लागि सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ।’