एक्युरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक

एक्युरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक
+
-

काठमाडौँ – एक्युरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक भएको छ। एक्यूरेट ब्रान्डले नेपाली बजारमा नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक गरेको हो।

वायर फ्रि डिजाइन भएको ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ मा उच्च गुणस्तर अडियो छ। यसको डिजाइनकै कारण उपभोक्तालाई सहज रुपमा फिट हुने कम्पनीले जनाएको छ।

यसमा बिल्ट–इन माइक्रोफोन भएकोले स्पिकरको रुपमा पनि काम गर्नेछ। ब्लुटुथ ४.२ संस्करणसहितको यो हेडफोनमा ३०० एमएएचको ब्याट्री क्षमता छ।

यसलाई पूरा चार्ज गर्न दुई घण्टा मात्र लाग्नेछ भने यसले ५ घण्टासम्मको प्ले ब्याक समय दिनेछ। साथै, ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’मा भोल्यूम कन्ट्रोल, स्विच सङ्स, फोन उठाउने वा राख्ने र रिडाइल गर्न मिल्ने एक्युरेट ब्रान्डले बताएको छ। बजारमा यो हेडफोनको मूल्य १ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?