सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट
+
-

काठमाडौँ– सेयर बजारमा बुधबार झिनो सुधार देखिए पनि बिहीबार भने भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार ५०.१३ अंकले गिरावट आएर २,९२६.८९ अंकमा सीमित भएको छ।

बिहीबार १.६८ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९२६.८९ ओर्लिएको हो। एक करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

बिहीबार ३६ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको छ। उपसमूहतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी समूहमा उल्लेख्य गिरावट देखिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?