गत २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

गत २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
+
-

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७८६ पुगेको छ। बिहीबार १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घण्टामा १० हजार ६ सय ५८ पीसीआर तथा ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षण भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?