आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन प्रधानमन्त्री देउवाद्वारा महेश बस्नेतलाई चुनौती

आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन प्रधानमन्त्री देउवाद्वारा महेश बस्नेतलाई चुनौती
+
-

भक्तपुर – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौती दिएका छन्।

नेता बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुरको कटुन्जेमा शुक्रबार पार्टीको वडा अधिवेशन उद्घाटन गर्दै देउवाले आगामी निर्वाचनमा हराएर देखाउन चुनौती दिएका हुन्।

उनले भने, ‘बस्नेतजीले मलाई हराउनु पर्दैन। भक्तपुरका पार्टी सभापति दुलर्भ थापालाई हराए हुन्छ। पार्टीका सबै साथीलाई आग्रह गर्न चाहन्छु–आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनुपर्छ।’

प्रधानमन्त्री देउवाले कोरोनाको संकट भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पार्टीको महाधिवेशनमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बाटोमा लाग्नुपर्नेमा जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?