तीजको बिदाको दिन पनि नर्भिक अस्पतालकाे ओपिडी सेवा खुल्ने

तीजको बिदाको दिन पनि नर्भिक अस्पतालकाे ओपिडी सेवा खुल्ने
+
-

काठमाडौं— थापाथलीस्थित नर्भिक अस्पतालले तीजको बिदाको दिन पनि ओपिडी सेवा सुचारु गर्ने भएको छ।

नर्भिकले तीजको बिदाको दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको जनाएको छ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार तीजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टले ओपिडी सेवा दिनेछन्।

कार्डियोलोजीतर्फ डा जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा सगुन जोशी, छातीरोग विशेषज्ञ डा रमेश चोखानी, साइकाट्रिस्ट डा यादव बिष्ट, कार्डियोतर्फ नै डा शैलेन्द्र कुश्वाहा, युरोलोजिस्ट डा सुनील श्रेष्ठ, बालरोग विशेषज्ञ डा अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा शशि, नाक, कान घाँटी विशेषज्ञ डा किरण राज र गाइनोकोलोजिस्ट डा नूतन शर्माले ओपिडी सेवा दिनेछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?