
देश सञ्चार
भदौ २७, २०७८

अ
+
अ
अ
-
काठमाडौँ – दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्दु केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो।

