डिजो रियलमी गुणस्तर उत्पादन ल्याउन प्रतिबद्ध

डिजो रियलमी गुणस्तर उत्पादन ल्याउन प्रतिबद्ध
+
-

काठमाडौँ– डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेडअन्तर्गत ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ।

‘डिजो’ नयाँ ब्रान्डको उद्देश्य प्राविधिक समानताको बाधालाई तोड्ने र सबै उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समाधानको समस्या हल गर्नु रहेको कम्पनीले जनाएको छ।

डिजो रियलमीका साथ आफ्नो उपभोक्ताका लागि ब्रान्डमध्येको सबैभन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्ध रहेको कम्पनीको दाबी छ।
कम्पनीले डिजो ब्रान्ड फिचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ, जसको डिजाइनमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध छ।

अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्छ। एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्छ।

डिजो स्टार ३०० को मूल्य २०७८, डिजो स्टार ५०० को मूल्य २८७८, गोपड्सको मूल्य ६०६९, गोपड्स डीको २८९९ र स्मार्ट घडीको मूल्य ६४६४ रहेको कम्पनीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?