प्रतिस्थापन विधेयकमार्फत ल्याइएको संशोधित आर्थिक ऐन फिर्ता लिन उद्योगीको आग्रह

प्रतिस्थापन विधेयकमार्फत ल्याइएको संशोधित आर्थिक ऐन फिर्ता लिन उद्योगीको आग्रह
+
-

काठमाडौँ– सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐनलाई यथाशीघ्र फिर्ता लिन उद्योगीहरूले आग्रह गरेका छन्।

उक्त ऐनअनुसार बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार र १ हजार ६ सय ५० रुपैयाँ प्रति मेट्रिक टनबाट वृद्धि गरी २ हजार ५ सय रुपैयाँ प्रति मेट्रिक टन अन्तःशुल्क लाग्ने भएको छ।

उक्त व्यवस्थाको उद्योगी व्यवसायीले विरोध गरेका थिए। नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले विज्ञप्ति जारी गर्दै उक्त समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।

एसोसिएसनका अनुसार निर्माण हुने संरचना, राज्य, उद्योगी–व्यवसायी र आमउपभोक्तालाई ठूलो मर्का पर्नेछ। उक्त व्यवस्थाबाट २४ वटा फलामे छड उत्पादन गर्ने उद्योगलाई ठूलो मर्का पर्न गई बन्द हुने स्थिति सिर्जना भई ६ वटा उद्योगलाई मात्र फाइदा हुने देखिएको एसोसिएसनले जनाएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?