बादलले भने- एमालेबाट दक्षिणपन्थी धार अलग भयो, अब एमाले उचाइमा पुग्छ

बादलले भने- एमालेबाट दक्षिणपन्थी धार अलग भयो, अब एमाले उचाइमा पुग्छ
+
-

काठमाडौं – नेकपा एमाले नेता रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दावी गरेका छन् ।

आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए ।

काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘हामीले आगामी दिनमा समाजवादी धारलाई बलियो बनाउनुपर्छ । दक्षिणपन्थी धारलाई परास्त गराउन सडक र सदनबाट अघि बढ्नुपर्छ । नेकपा एमालेलाई पुनः राजकीय सत्तामा पुर्याएर छोड्छौँ ।’

उनले नेकपा एमाले नेपालको स्वाधीनताको मूल अंग भएको बताए । उनले आफ्ना जिम्मेवारीहरुलाई उचाइमा पुर्याउन आवश्यक भएको बताए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?