हेटौँडामा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

हेटौँडामा नेपाल बंगलादेश बैंकको शाखा विस्तार
+
-

काठमाडौँ– नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र १०‍ ‌औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका हुन्। हेटौंडा उपमहानगरमा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिका–९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पुर्‍याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यसाथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।

बै‌ंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?