जनक शिक्षा सामग्री केन्द्रमा रक्तदान सम्पन्न

जनक शिक्षा सामग्री केन्द्रमा रक्तदान सम्पन्न
+
-

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको केन्द्रीय कार्यालय सानोठिमीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रको ४४औं वार्षिकोत्सवको अवसरमा जनक स्वतन्त्र कर्मचारी संघ, केन्द्रीय समितिको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

केन्द्रका ४० जना कर्मचारीले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?