गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त
+
-

काठमाडौँ – सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गोरखापत्रको रिक्त कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसद मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

अन्नपूर्ण अनलाइन संस्करण र नेपाल समय डटकमका पूर्वसम्पादकसमेत रहेका सुवेदी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय छन्।

आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध तथा तालिमलगायतका अभ्यासमा पनि सहभागी हुँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?