नेपालमा पछिल्लो २४ घण्टामा १०७८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १०७८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु
+
-

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन्।

यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?