पनौती नगरभित्र घुम्ने स्थान र गर्न पाइने गतिविधि सार्वजनिक

पनौती नगरभित्र घुम्ने स्थान र गर्न पाइने गतिविधि सार्वजनिक
+
-

काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरभित्र घुम्ने स्थान र गर्न पाइने गतिविधि सार्वजनिक गरेको छ।

नेपाल पर्यटन बोर्डमा नगरपालिकाभित्रका घुम्नै पर्ने स्थानको बुधबार पर्चा विमोचन गरेको हो।

नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधि सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ।

मनोरम पहाड, खेत तथा हिमशृंखलाको दृश्यले आगन्तुकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको नगरपालिकाको निष्कर्ष छ।

साहसिक पर्यटनका लागि पनि पनौती उपयुक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतीमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक क्लाइम्बिङ जस्ता खेल रहेको बताएको छ।

पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्यान्ड ट्रेक०, साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधि हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?