अभिनय र अस्मिताको स्वरमा ‘हुन्न नभन’ सार्वजनिक

अभिनय र अस्मिताको स्वरमा ‘हुन्न नभन’ सार्वजनिक
+
-

काठमाडौँ – अभिनय निरौला र रञ्जना तिमल्सिना अभिनीत प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतबद्ध गरेको यस गीतलाई सुवास जोशीले संगीत संयोजन गरेका हुन्।

रोमान्टिक भर्सनको यस गीतमा सायरीसमेत प्रयोग गरिएको छ। ए. धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि. लिङ्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

‘अभिरन इन्टरटेन्मेन्ट’को आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?