सानिमा बैंक अब कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा पनि

सानिमा बैंक अब कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा पनि
+
-

काठमाडौँ – सानिमा बैंक लिमिटेडले असोज २१ गते कपिलवस्तुको जितपुरमा, २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

जितपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले संयुक्त रूपमा गरेका थिए।

यसैगरी, मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरेका थिए।

साथै, बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका थिए।

त्यसैगरी, उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बंैकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?