
देश सञ्चार
असोज २५, २०७८
अ
+
अ
अ
-
बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्।

