कोकाकोलाको ‘धन्यवाद उपहार बक्स अभियान’

कोकाकोलाको ‘धन्यवाद उपहार बक्स अभियान’
+
-

काठमाडौँ– ‘धन्यवाद’ अभियानअन्तर्गत कोकाकोलाले कोभिड–१९ का बेला खटिएका स्वास्थ्य एवं गैरसरकारी संस्थाका अग्रणी योद्धालाई दसैँमा सम्मान गरेको छ।

अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोकाकोलाले पाटन अस्पताल, वीर अस्पतालजस्ता ठूला कोभिड–१९ अस्पताल र विभिन्न गैरसरकारी संस्था जस्तैः आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्‍याएको छ।

कोका–कोलाले अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बाँड्दै आएको छ जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका–कोलाको ‘कन्तुर ग्लास’ समावेश छ।

कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्का पनि कात्तिक ८ गते वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्न सहभागी भएकी थिइन्।

वीर अस्पतालका प्राडा भूपेन्द्रकुमार बस्नेतले भने, ‘कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीलाई सेवा प्रदान गथ्र्यौँ जसमा हाम्रा नर्स, क्लिनर, वार्डको टिम र डाक्टर सबैले निडर भएर काम गरे र हामीले त्यो संकटलाई जित्यौँं। महामारीको अग्रपंक्तिमा रहेका कामदारप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले सम्मानित महसुस गराएको छ।’

यस्ता अभियानले अझै अघि बढ्न उत्प्रेरणा प्रदान गरेको उनले बताए। बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डले भने, ‘डेढ वर्ष हाम्रा लागि कठिन रह्यो तर हाम्रो फ्रन्टलाइन कामदारको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौती पनि पार गर्दै आएका छौँ जसले हामीलाई बलियोे बनाएको छ।’ कोका–कोलाले सबै प्रियजनप्रति कृतज्ञता प्रदान गर्ने उद्देश्यका साथ दसैँ अभियान सार्वजनिक गरेको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?