हिमानी कानको गीत ‘जेनेरेसन’ सार्वजनिक

हिमानी कानको गीत ‘जेनेरेसन’ सार्वजनिक
+
-

काठमाडौँ– नेपालमा कक्षा २ अध्ययन पूरा गरी अस्ट्रेलिया पुगेकी नवगायिका हिमानी कान राम्रोसँग नेपाली बोल्न जान्दिनन्।

अस्ट्रेलियामा पढाइसँगै संगीत सिकेरहेकी हिमानीलाई भ्वाइस अफ नेपालका आशिष गुभाजुले संगीतसँगै नेपाली भाषा सिकाइरहेका छन्।

विदेशमा रहेको अहिलेको दोस्रो पुस्ताले नेपाली संस्कार, संस्कृति, भाषा र साहित्य खासै बुझेको छैन।

नेपाली बोल्न नजाने पनि नेपाल र नेपाली संगीतलाई मन पराउने नवगायिका हिमानी कानले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।

‘जेनेरेसन’ बोलको उक्त गीतमा महेश ज्ञवालीको शब्द संगीत छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। गीतमा चर्चित र्‍यापर बुलेट फ्लोको  र्‍यापसमेत सुन्न सकिन्छ।

म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, सृष्टि खड्का, लोसिना लामिछाने, सोनिया महत, प्रिन्सिका श्रेष्ठ र अलिशा श्रेष्ठको अभिनय छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकास दाहालले सम्पादन गरेको भिडियोलाई सशान कँडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?