साताको पहिलो दिन उकालो लाग्यो सेयर बजार

साताको पहिलो दिन उकालो लाग्यो सेयर बजार
+
-

काठमाडौँ – सेयर बजार उकालो लाग्ने क्रम जारी छ। साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ। आज सेयर बजार ५५.५० अंकले बढेर नेप्से परिसूचक २ हजार ८ सय ३७.६१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

१.९९ प्रतिशतले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ८ सय ३७.६१ विन्दुमा पुगेको हो।

आइतबार कारोबार रकम पनि बढेको छ। आइतबार १३ लाख ८९ हजा। ९ सय ३२ कित्ता सयेर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँमा कारोबार भएको छ। गत हप्ता कारोबारको अन्तिम दिन बिहीबार ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँमा कारोबार भएको थियो।

आइतबार बैंकिङबाहेक अन्य उपसमूहमा हरियाली छाएको छ।

आइतबार टे«डिङ ५.९६ प्रतिशत, होटल एन्ड टुरिजम ५.२९ प्रतिशत, डेभलपमेन्ट बैंक ६.२९ प्रतिशत, हाइड्रो पावर ५.५ प्रतिशत, फाइनान्स ३.५६ प्रतिशत, ननलाइफ इन्स्योरेन्स ४.८३ प्रतिशत, म्यानुफ्याक्चर एन्ड प्रडक्सन ५.०२ प्रतिशत, अन्य ०.१४ प्रतिशत, माइक्रोफाइनान्स २.६ प्रतिशत, लाइफ इन्स्योरेन्स १.४७ प्रतिशत, म्युचल फन्ड १.५९ प्रतिशत र इनभेस्टमेन्ट ३.१४ प्रतिशतले बढेका छन् भने बैंकिङ ०.१६ प्रतिशतले घटेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?