खेलकुदमन्त्रीद्वारा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुतारीलाई स्वागत

खेलकुदमन्त्रीद्वारा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुतारीलाई स्वागत
+
-

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई स्वागत गरेका छन्।

शनिबार नेपाल फर्किएलगत्तै आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुतारीलाई मन्त्री अथकले दोसल्ला र ढाकाटोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन्।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन अल्मुतारीले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे।

विगतमा केही समस्या देखिए पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला।’

स्वागतपछि प्रतिक्रिया दिँदै अल्मुतारीले नेपाल र नेपालीको मायाले आफू पुनः नेपाल फर्किएको बताए।

आजको दिन आफ्नो जीवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफूलाई धेरै माया दिएको बताए।

शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रूपमा काम गर्ने भएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?