भारतको कमजोर ब्याटिङ, न्युजिल्यान्डलाई दियो १११ रनको लक्ष्य

भारतको कमजोर ब्याटिङ, न्युजिल्यान्डलाई दियो १११ रनको लक्ष्य
+
-

काठमाडौँ – आईसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले न्युजिल्यान्डसँग खेलिरहेको भारतले एक सय ११ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १० रन मात्र जोड्न सक्यो।
भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए।

हार्दिक पान्ड्याले २३, केएल राहुलले १८, रोहित शर्मा १४ र रिसभ पन्तले १२ रन बनाए। कप्तान विराट कोहलीले ९ रन मात्र जोड्न सके भने ओपनर इसान किसन पनि ४ रनमै आउट भए।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, इस सोधीले २ तथा एडम मिल्ने र टिम साउथीले समान एक विकेट। बोल्टले चार ओभरमा केवल २० रन मात्र खर्चिए। दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा दुवै टोली पाकिस्तानसँग पराजित भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?