एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चको देउसी–भैलो

एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चको देउसी–भैलो
+
-

काठमाडौँ – नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सम्पर्क मञ्चको आयोजनामा काठमाडौँ नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बुधबार देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो।

कार्यक्रममा झापाबाट काठमाडौँ आई बसेका एमालेका नेता, कार्यकर्ताको उपस्थिति थियो। कलाकारहरूले गीत–संगीतका साथै नृत्य र हास्य–व्यंग्यसमेत प्रस्तुत गरिएको थियो।

कलाकारले देउसी–भैलो कार्यक्रममा नेताहरूमाथि व्यंग्य कस्न पनि भ्याएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?