तिहारको लागि मिठाई पसलमा भीड (तस्बिर)

तिहारको लागि मिठाई पसलमा भीड (तस्बिर)
+
-

काठमाडौँ – आज यमपञ्चक एवं तिहारको चौथो दिन। आज गोवर्द्धन पूजा। आजै नेपालभाषी समुदायको म्हः (आत्मा) पूजा। भोलि तिहारको अन्तिम दिन भाइटीका। भाइटीकालाई नेपालभाषीहरु किजापूजा भन्छन्।

म्हः पूजा र भाइटीकामा फलफूल तथा मिठाईको अधिक प्रयोग हुन्छ। काठमाडौँ उपत्यकामा फलफूलभन्दा मिठाईको बढी प्रयोग हुने गर्छ। पहिले म्हः पूजा तथा भाइटीकामा यहाँका रैथाने फलफूलमात्रै प्रयोग हुन्थ्यो। यहाँ कममात्रै फलफूल पाइन्छन्। त्यसैले पहिलेदेखि यहाँ मिठाईको प्रयोग बढी हुने गर्छ। मिठाई पनि थरिथरिका बन्ने भएकाले चाडबाडमा यसको प्रयोग अधिक हुने मिठाई व्यवसायीहरु बताउँछन्।

उनीहरुका अनुसार फलफूलको तुलनामा मिठाई सस्तो र सहज रुपमा पाइने भएकाले यसको प्रयोग घटेको छैन। फलफूल चाँडै बिग्रिन्छ तर मिठाई हप्तादिनसम्म राख्दा पनि केही नहुने भएकाले मिठाई उपभोक्ताको रोजाइमा पर्न सफल भएको मिठाई व्यवसायीहरु दावी गर्छन्।

तिहारको लागि मिठाई किन्न राजधानीको त्रिपुरेश्वरस्थित बागमती स्विट्समा पुगेका सर्वसाधारणलाई हतार छ, मिठाई तयार मजदुरहरु पनि उत्तिकै हतारो देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?