देउसी–भैलोबाट पत्रकारका लागि जग्गा खरिद गर्न रकम संकलन

देउसी–भैलोबाट पत्रकारका लागि जग्गा खरिद गर्न रकम संकलन
+
-

सिमकोट – पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा देउसी भैलोबाट जग्गा खरिदका लागि रकम संकलन गरिएको छ।

हालसम्म आफ्नो भवन नभएको भन्दै महासंघले जग्गा खरिदका लागि देउसी भैलो कार्यक्रम गरिएको जनाएको छ।

महासंघ हुम्लाका अध्यक्ष राजन रावतका अनुसार यस वर्षभित्र जग्गा खरिद गर्ने उद्देश्यसाथ यसपालिको तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो।

दुई दिनसम्म खेलिएको देउसी भैलोबाट एक लाख साठी हजार रुपैयाँ संकलन भएको महासंघको हुम्ला शाखाले जनाएको छ। देउसीबाट संकलित रुपैयाँ महासंघको जग्गा खरिदमा लगानी गरिनेछ। उक्त जग्गा खरिदका लागि केही गाउँपालिकाले पनि चालु वर्षको बजेटमा समेत रकम व्यवस्था गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?