दराज अनलाइन सपिङको उपहार जित्ने अवसर

+
-

काठमाडौँ – दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एकदिवसीय सेल–११ लाख उत्पादनमा ५ करोडसम्मको छुट तथा ११ जनालाई टीभीएस रेडर मोटरसाइकल जित्ने अवसर दिएको छ।

अन्य धेरै अफरका साथ दराज एपमा कात्तिक २५ (नोभेम्बर ११) देखि सुरु भई २४ घण्टामा समापन हुने जनाएको छ।

दराजले प्रयोगकर्तालाई भव्य सेलमा भव्य मनोरञ्जन र धेरै उपहार जित्ने अवसर प्रदान गर्न सुरजसिंह ठकुरी, माल्भिका सुब्बा र ११ चर्चित सेलिब्रेटी साथ कात्तिक २४ मा दराज एपमा ११.११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्दै छ।

यसबाहेक ११.११ अभियानमा रियल मि जीटी नियो टुजीको विशेष लन्चका साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेटका साथै फेसन, मोटर, संगीत वाद्ययन्त्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौता रहेको बताइएको छ।

सामसङ, फिलिप्स, रोटो, सिजी डिजिटल, लेनोभो र अन्य २२ प्रचालित ब्रान्डले विशेष छुट दिनेछन्। जसमध्ये भारतका ४ ब्रान्डहरू वीरेस्टो, जानस्या, मीसा फेसन र उस्त्राले सीधै भारतबाट डेलिभर गर्नेछ।

टीभीएस, कोकाकोला र सनसिल्क ११.११ का विशेष साझेदार छन्। ११.११ का लागि १५ साझेदार बैंकले अनलाइन कार्ड पेमेन्टमा थप १५ प्रतिशत छुट दिनेछन् जसमा डेबिट कार्डमा अधिकतम ३ हजार र क्रेडिट कार्डमा अधिकतम ३ हजार ५०० रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?