खल्तीको प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त

खल्तीको प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त
+
-

काठमाडौँ– डिजिटल भुक्तानी सेवाप्रदायक खल्तीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विनय खड्का नियुक्त भएका छन्।

उनले एनआईसी एसिया बैंकबाट आफ्नो कामको सुरुवात गरेका हुन्।

त्यसपछि उनले इसेवामा पनि काम गरे। त्यहाँ केही समय काम गरेपछि उनी पुनःएनआइसी एसिया बैंकमै फर्के र त्यहाँ उनले डिजिटल मार्केटिङ प्रमुखका रूपमा काम गरे।

उनले सन् २०१७ मा चार्टर्ड एकाउन्टेन्टमा टप गरेका थिए। उनी २७ वर्षकै उमेरमा सिईओ भएका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?