
देश सञ्चार
मंसिर १०, २०७८
अ
+
अ
अ
-
अध्यक्षका रुपमा ओलीको निर्वाचन निर्विवाद र निश्चित छ। भीम रावल लडेर पराजित भए पनि त्यसलाई एमालेले प्रजातान्त्रिक खोल नै ओढाउने छ। तर ओलीको अभ्यास समग्र पार्टीमाथि आफूविरुद्धको सानो स्वर पनि उठाउन कसैले नसक्ने गरी आफूलाई स्थापित गर्नु हो।

