
देश सञ्चार
मंसिर २०, २०७८
अ
+
अ
अ
-
मंसिर १९ गते भएकाे निर्वाचनमा राजेन्द्र लिङदेनले कमल थापालाई पराजित गरे । लिङ्देनले एक हजार ८१७ मत ल्याए भने थापाले भने एकहजार ६१७ मतमात्रै पाए।
राप्रपामा १६ वर्षको कमल थापाको रजगज भत्काउँदै राजेन्द्र लिङ्देन अध्यक्ष भएकोबारे युवराज घिमिरेको टिप्पणी।

