सेयर बजार ओरालाे लाग्ने क्रम जारी

सेयर बजार ओरालाे लाग्ने क्रम जारी
+
-

काठमाडौँ – यस साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेको छ। सेयर बजारमा ५.८४ अंकले गिरावट आएर नेप्से परिसूचक २ हजार ४४९.९७ विन्दुमा पुगेर सीमित भएको नेप्से परिसूचकले जनाएको छ।

०.२४ प्रतिशतले सेयर बजार घट्दा परिसूचक २ हजार ४४९.९७ विन्दुमा पुगेर सीमित भएको हो। बिहीबार होटल एन्ड टुरिजम उपसमूह ०.६४ प्रतिशत, अन्य उपसमूह ०.२२ प्रतिशत र म्युचल फन्ड ०.०६ प्रतिशतले घटेको छ भने अन्य उपसमूह राताम्मे छन्।

सबैभन्दा धेरै होटल एन्ड टुरिजम उपसमूह ०.६४ प्रतिशतले बढेको छ भने ०.७६ प्रतिशतले टे«डिङ उपसमूह सबैभन्दा धेरै घटेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष