‘रिया मनी ट्रान्सफर’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच कारोबार सुरु

‘रिया मनी ट्रान्सफर’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच कारोबार सुरु
+
-

काठमाडौँ – ‘रिया मनी ट्रान्सफर’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।

अब विदेशमा रहेका नेपालीले ‘रिया मनी ट्रान्सफर’ को सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्। साथै, खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिनेछ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ‘रिया मनी ट्रान्सफर’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका हुन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष