‘एल्सभीन’को टेस्ट ड्राइभ सुरु

‘एल्सभीन’को टेस्ट ड्राइभ सुरु
+
-

काठमाडौँ – चांगन अटो, चीनको अग्रणी प्यासेन्जर ब्रान्डले २ हप्ताको अन्तरालमा आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’ को १००० टेस्ट ड्राइभ गराउन सफल भएको छ। यस प्रिमियम सेडानको पप (अप सोरुम, २२ नोभेम्बरदेखि सोल्टी होटलमा रहेको छ।

ग्राहकले सोल्टी होटलमा एल्सभीनको टेस्ट ड्राइभबारे जानकारी प्राप्त गर्न सक्नेछन्। टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ।

चांगन अटोले, काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टमा गाडी प्रदर्शनका लागि राखिएको थियो।
ती अपार्टमेन्टका निवासीले एल्सभीनको टेस्ट ड्राइभ र सुविधाबारे जानकारी पाएका थिए। यसबाहेक, ग्राहकले अन(कल टेस्ट राइड पनि लिन सक्नेछन्। साथै, ग्राहकले आफ्नो अनुकूल स्थानमा टेस्ट ड्राइभ लिन सक्नेछन्।

सोल्टी होटलमा एल्सभीनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ सम्म सकिनेछ। यसका साथै विभिन्न हाउजिङमा पनि गाडी डेमोका लागि राखिनेछ। ग्राहकले टेस्ट राइड, सोल्टी होटल अथवा अन(कलद्वारा पनि प्राप्त गर्न सक्नेछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष