एमाले सल्लाहकार परिषद्को अध्यक्षमा बोहरा

एमाले सल्लाहकार परिषद्को अध्यक्षमा बोहरा
+
-

काठमाडौँ – नेकपा एमालेका नेता अमृतकुमार बोहरा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका छन्।

भक्तपुरको गट्ठाघरमा शनिबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहरा सो परिषद्को अध्यक्षमा चयन भएका हुन्।

अध्यक्षमा चयन भएलगत्तै उनले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको शपथग्रहण गरेका थिए। पूर्वमन्त्रीसमेत रहेका बोहरा ७० वर्षे उमेर हदका कारण पार्टीको कन्द्रीय कमिटीमा नेतृत्वका लागि दाबी गर्न पाएका थिएनन्। नवौं महाधिवेशनमा उनी पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष