कांग्रेस सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ

कांग्रेस सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ
+
-

बुटवल– नेपाली कांग्रेस रूपन्देही सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ परेका छन्।

उनलाई पक्राउ गरेर अनुसन्धान थालेको रूपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए। उनीविरुद्ध जबरजस्ती करणीको उजुरी परेको बताइए पनि प्रहरीले पक्राउको कारण बताएको छैन।

‘उहाँविरूद्धको उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको छ, अरू कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ उनले भने।

घिमिरेलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। उनी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का सदस्य पनि हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?