लुम्बिनीका ९ जिल्लाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

लुम्बिनीका ९ जिल्लाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप
+
-

बुटवल – लुम्बिनी प्रदेशका ९ जिल्लाका विद्यार्थीलाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सोमबारदेखि सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो।

लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियाका विद्यार्थीलाई मोडर्ना खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अभियान पुस १४ गतेसम्म जारी रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?