पत्रकार सचित राईको ‘साकेला नाच्दा’ सार्वजनिक

पत्रकार सचित राईको ‘साकेला नाच्दा’ सार्वजनिक
+
-

काठमाडौँ – पत्रकार सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ। यसमा थिरज राईले संगीत भरेका छन् भने राजेशपायल राई र मेलिना राईको स्वर रहेको छ। यो गीतको भिडियोको निर्देशन विल्सनविक्रम राईले गरेका छन्।

भिडियोमा चर्चित कलाकार एकसाथ देखिएका छन्। जसमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), श्याम राई, अनुसा राई, एलिस राई, सीता राई विशाल लिम्बू छन्।

यसमा कमल राईको कोरियोग्राफी छ भने यो भिडियो युट्युब च्यानल तक्मेबुढा डटकमले उधौली चाड सुरु भएकै दिन सार्वजनिक गरेको हो। यसको निर्माता विजय चाम्लिङ र सहनिर्माता कैलाश राई हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष