टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्बिरहरु)

टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्बिरहरु)
+
-

काठमाडौँ– गुरुङ समुदायले बिहीबार तमु ल्होसार मनाएका छन्। गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हुन्छ।

सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदासमेत दिएको थियो।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडीखेलमा विशेष कार्यक्रम गरेर तमु ल्होसार मनाएका छन्। उनीहरु परम्परागत साँस्कृतिक पहिरनसहित टुँडीखेल पुगेका थिए। साथै साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

तमु ल्होसारको विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पनि टुँडिखेल पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्री देउवाले तमु संस्कृति संरक्षणका लागि सरकारले सहयोग गर्ने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?