अपडेट

रुरुक्षेत्र कालीगण्डकीमा मलामी गएकाे बस दुर्घटना : मर्नेकाे संख्या ८ पुग्याे

रुरुक्षेत्र कालीगण्डकीमा मलामी गएकाे बस दुर्घटना : मर्नेकाे संख्या ८ पुग्याे
+
-

बुटवल – पाल्पामा बस दुर्घटना हुँदा मृत्युु हुनेको संख्या ८ पुगेको छ।

बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको हो।

दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) विष्णु रेग्मीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भएको छैन। अर्घाखाँचीको मालारानी गाउँपालिका-२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बसमा अर्घाखाँची मालारानी-२ का धेरै व्यक्ति सवार रहेको बताइएको छ। उद्धार जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?