पाल्पामा भएको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

पाल्पामा भएको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
+
-

बुटवल– पाल्पामा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ। प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको दुर्घटनामा मृत्यु भएका सबै पुरुष छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, बुटवल उपमहानगरपालिका–१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगरपालिका–११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवर छन्।

घाइतेमध्ये नौ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ७ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटा (विक) को शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो। दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी सवार रहेका थिए। अन्य मलामीको अवस्था भने सामान्य छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?