सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित
+
-

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले बैंकको चुक्तापुँजी १०,९६,२२,९९,१९५/– को १४.२५ प्रतिशत बराबर रु. १,५६,२१,२७,६३६/– बोनस सेयर तथा ०.७५प्रतिशत बराबर ८,२२,१७,२४४/ को नगद लाभांश प्रदान गर्नेलगायत प्रस्ताव पारित गरेको छ।

ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पूरा गरेको यस सिद्धार्थ बैंक सम्पूर्ण सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न सधैँ प्रयत्नरत रहेको बैंकले जनाएको छ।

बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ, १,८९० पिओएसमार्फत देशभरि सञ्जाल विस्तार गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष