नबिल बैंकको साधारण सभा सम्पन्न

नबिल बैंकको साधारण सभा सम्पन्न
+
-

काठमाडौँ – नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाले अन्य विषयका अतिरिक्त ०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५बोनस सेयर र ४.४०५ नगद लाभांश)वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

०७७/७८मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ। बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति सेयर आम्दानी रु. ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पुर्‍याएको छ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ।

साधारण सभामा आफ्नो अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नबिल बैंकले नेपालको बैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसर सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पुर्‍याउन सफलभएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको बताए।

सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई) का लागि उदयकृष्ण उपाध्याय र एनबी (इन्टरनेसनल) लिमिटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष