
देश सञ्चार
पुस ३०, २०७८

अ
+
अ
अ
-
काठमाडौँ –पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।
आगामी दिनमा पनि यस्तै सामाजिक कार्य सुचारु गर्दै लैजाने पाल्पा सिमेन्टले जनाएको छ।

