आगाे ताप्दै गरेकाे ढिस्काे खस्दा २ जनाकाे मृत्यु, ५ जना घाइते

आगाे ताप्दै गरेकाे ढिस्काे खस्दा २ जनाकाे मृत्यु, ५ जना घाइते
+
-

बुटवल – बुटवलमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ। अरू ५ जना घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा बुधबार राति तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेकाे थियाे।ढिस्कोसँगै खसेर ५ जना घाइते भएका थिए। घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ।

मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन्। नदी किनारमा आगो तापिरहेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?