सनराइज बैंकद्वारा धनकुटामा काउन्टर सेवा सञ्चालन

सनराइज बैंकद्वारा धनकुटामा काउन्टर सेवा सञ्चालन
+
-

काठमाडौँ – सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लास्थित ५ नम्बर वडामा काउन्टर सेवा सञ्चालन गरेको छ। काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ।

उक्त सेवाको उद्घाटन सन्राइज बैंकका प्रदेश १ का प्रमुख विवेककुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखाप्रबन्धक दिनेश शर्मा अधिकारीलगायतले संयुक्त रूपमा गरेका थिए।

उक्त कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापालगायत सहभागी थिए।

सन्राइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा विस्तारित काउन्टर र १५८ वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष