उदयपुरमा सेवा लिन खोपकार्ड अनिवार्य

उदयपुरमा सेवा लिन खोपकार्ड अनिवार्य
+
-

उदयपुर – उदयपुरको अधिकांश सरकारी तथा वित्तिय संस्थाहरुमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले गत आइतबारदेखि खोप कार्ड र माक्स अनिवार्य गरेको छ। खोप कार्ड नहुने र मास्क नलगाउने सेवाग्राहीलाई मूल ग्रेटबाट नै फकाईने गरेको छ।

त्यसैगरी, अन्य सरकारी कार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैंक गाईघाट शाखा, राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखा लगायतमा खोप कार्ड र मास्क अनिवार्य गरेको हो। खोप कार्ड र मास्क नलगाइ गएका सेवाग्राहीले सेवा लिन पाउँदैनन्।

अधिकांश सरकारी कार्यालयहरूले सो निणर्य गरेको जनाएका छन् । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवा लिन कार्यालय प्रबेश गर्न सुरक्षाकर्मीले दिने गरेका हुन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष