नेपाली सेनाद्वारा अवैध लागूऔषध तथा एक्सप्लोसिभ बरामद

नेपाली सेनाद्वारा अवैध लागूऔषध तथा एक्सप्लोसिभ बरामद
+
-

काठमाडौँ – पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित एलआरपी टोलीले लागुऔषध बरामद गरेको छ।

लालभित्ती, शीतलपुर खोला चुरे इलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसलाई पक्राउ गर्ने क्रममा उक्त लागुऔषध, एम्युनिसन/एक्सप्लोसिभ बरामद गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बरामद गरिएको गाँजा– ६ बोरा (करिब २ सय केजी), भरुवा बन्दुकको गोली ३९ वटा, बारुद २ सय ग्राम, बम पटका १६ वटा, गन्धक २ केजी, प्याकिङ डब्बा भएको सेफ सोली एउटा, टर्चलाइट दुई वटा, चार्जर एक र कपडा राखिएको झोला ४ वटा निकुञ्ज प्रशासनलाई बुझाएको समेत सेनाले जानकारी दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष