मेगा क्यापिटल मार्केट्सद्वारा सेयर खरिद–बिक्रीका लागि सहजीकरण

मेगा क्यापिटल मार्केट्सद्वारा सेयर खरिद–बिक्रीका लागि सहजीकरण
+
-

काठमाडौँ – मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा (इन्सुरेन्स) कम्पनी, लघुवित्त (माइक्रो फाइनान्स), जलविद्युत् (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ।

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्ने बताइएको छ।

धेरै लगानीकर्ताले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवा सुरु गरेको कम्पनीले बताएको छ।

यसबाट आफ्ना ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद–बिक्री गर्न इच्छुक लगानीकर्तालाई ठूलो राहत मिल्ने विश्वास लिइएको कम्पनीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष