आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै 

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै 
+
-

पोखरा – आहा रारा गोल्डकपअन्तर्गत बिहीबार अन्तिम सेमिफाइनल हुँदै छ। बिहीबारको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ। मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले। थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो।

सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिवार हुनेछ। विजेता टिमले १० लाख इक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष